दारे गाैडा भिरबाट माेटरसाईकल झर्याे, दुई गम्भीर घाईते

जेठ १ चाैतारा सिन्धुपाल्चाेक । भरखरै चाैतारा साँगाचाेकगढी नगरपालिका अन्तर्गत दारेगाैडा भिरमा माेटरसाईकल दुर्घटना हुँदा दुईजना गम्भीर घाईते भएका छन्। चाैताराबाट १ किलाेमिटर माथी दारेगाैडािभरबाट अन्दाजी ३ सय मिटर तल बाईक झर्दा बाईकमा सवार साेही नगरपालिका अन्तर्गत मेलचाैर कल्लेरीका
वर्ष १६ का रवि दंगाल र बर्ष १७ का निराेज श्रेष्ठ गम्भीर घाईते भएका छन । उनीहरूकाे चाैतारा अस्पतालमा लगिएकाे छ ।