मनोनयन दर्तामा सिन्धुपाल्चोकमा जनताको उत्साहजनक सहभागीता (फोटो फिचर सहित)

बैशाख १३, चौतारा (सिन्धुपाल्चोक) । आउँदो बैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि हिजो भएको मननयन दर्ताको क्रममा जनताको उत्साहजनक सहभागी देखिएको छ ।

मननयन दर्ताको क्रममा छिटफुट घटना बाहेक जिल्लाभर शान्तीपूर्ण सम्पन्न भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दक्ष कुमार बस्नेतले जानकारी दिए ।

यी हुन् सिन्धुका पालिकामा मुख्य दलका प्रमुख÷उपप्रमुख उम्मेदवार

१,भोटेकोसी गाउँपालिका
कांग्रेस ः पाशाङनोर्बु लामा, अध्यक्ष÷दिछन लामा, उपाध्यक्ष
एमाले ः अमृत खड्का, अध्यक्ष÷ सुन्तलीमाया श्रेष्ठ, उपाध्यक्ष
माओवादी केन्द्र ः राजकुमार पौडेल, अध्यक्ष÷आशा गुरुङ, उपाध्यक्ष
२, बाह्रविसे नगरपालिका
कांग्रेस ः बालकृष्ण बस्नेत, अध्यक्ष÷ मञ्जु तामाङ, उपाध्यक्ष
एमाले ः निमफुन्जो शेर्पा, प्रमुख÷ सुशीला पाख्रिन, उपप्रमुख
माओवादी केन्द्र ः बुद्धराज बस्नेत, प्रमुख÷पातली थामी, उपप्रमुख
३, त्रिपुरासुन्दरी गाउँपालिका
कांग्रेस ः भक्तध्वज बोहरा, अध्यक्ष÷ गीता नेपाल, उपाध्यक्ष
एमाले ः मेघनाथ पौडेल, अध्यक्ष÷ सबिता श्रेष्ठ, उपाध्यक्ष
माओवादी केन्द्र ः बिर्खबहादुर श्रेष्ठ, अध्यक्ष÷मिना लामा, उपाध्यक्ष
४, लिसंखुपाखर गाउँपालिका
कांग्रेस ः जेठा तामाङ, अध्यक्ष÷ बबिता योञ्जन, उपाध्यक्ष
एमाले ः सूर्यबहादुर लामा, अध्यक्ष÷ मिठू लामा, उपाध्यक्ष
माओवादी केन्द्र ः राजु लामा, अध्यक्ष÷, राममाया तामाङ, उपाध्यक्ष
५, सुनकोसी गाउँपालिका
कांग्रेस ः श्रवणकुमार जिसी, अध्यक्ष÷ कान्छीमाया तामाङ, उपाध्यक्ष
एमाले ः टपिन्द्र तिमिल्सिना, अध्यक्ष÷ मञ्जु भण्डारी, उपाध्यक्ष
माओवादी केन्द्र ः अर्चना खड्का, अध्यक्ष÷ दुर्गा थापा, उपाध्यक्ष
६, बलेफी गाउँपालिका
कांग्रेस ः सुवास तिमिल्सिना, अध्यक्ष÷सरु लामा, उपाध्यक्ष
एमाले ः नारायाणकाजी श्रेष्ठ, अध्यक्ष÷ सपना थापा, उपाध्यक्ष
माओवादी केन्द्र ः गंगाबहादुर तामाङ,अध्यक्ष÷ बिबी थापा, उपाध्यक्ष
७, चौतारा नगरपालिका
कांग्रेस ः केशवराज गिरी, प्रमुख÷ तुलसीमाया श्रेष्ठ, उपप्रमुख
एमाले ः इन्द्रबहादुर नेपाल, प्रमुख÷ बालकुमारी सापकोटा, उपप्रमुख
माओवादी–समाजवादी ः कृष्णप्रसाद सापकोटा, प्रमुख (माके)÷ सीता थापा उपप्रमुख (एस)
स्वतन्त्र ः अमानसिं तामाङ, प्रमुख (माओवादी बिद्रोही)
८, जुगल गाउँपालिका
कांग्रेस–माओवादी–समाजवादी ः रेशम स्याङ्बो, अध्यक्ष (माके)÷ हिमाल श्रेष्ठ, उपाध्यक्ष (नेका)
एमाले ः जयबहादुर लामा, अध्यक्ष÷ सुनिता थापा तामाङ, उपाध्यक्ष
९, इन्द्रावती गाउँपालिका
कांग्रेस ः विकास लामा, अध्यक्ष÷, दयालक्ष्मी मिश्र, उपाध्यक्ष
एमाले ः झम्क नेपाल, अध्यक्ष÷ शोभाना तामाङ, उपाध्यक्ष
माओवादी केन्द्र ःठूलोबाबु श्रेष्ठ, अध्यक्ष÷ सुमित्रा बस्नेत, उपाध्यक्ष
१०, मेलम्ची नगरपालिका
कांग्रेस ः आइतमान तामाङ, प्रमुख÷सविता गुरुङ, उपप्रमुख
एमाले ः बालकृष्ण देउजा, प्रमुख÷उमादेवी प्रधान, उपप्रमुख
समाजवादी–माओवादी केन्द्र ः नानीराम चौलागाईँ, प्रमुख (एस)÷देवेन्द्र घोरासैनी, उपप्रमुख (माके)
राप्रपा ः शेषबहादुर तामाङ, प्रमुख÷कुमारी तामाङ, उपप्रमुख
११, हेलम्बु गाउँपालिका
कांग्रेस ः निमाग्याल्जेन शेर्पा, अध्यक्ष÷ अप्सरा लामिछाने, उपाध्यक्ष
एमाले ः दावा लामा, अध्यक्ष÷ गंगा अर्याल खड्का, उपाध्यक्ष
माओवादी–समाजवादी ः अध्यक्ष, पेमा ह्योल्मो (माके)÷, सुदन पाख्रिन, उपाध्यक्ष (एस)
स्वतन्त्र ः जिमी लामा, अध्यक्ष (बिद्रोही कांग्रेस)
१२, पाँचपोखरी थाङ्पाल गाउँपालिका
कांग्रेस–माओवादी–समाजवादी ः दोर्जे स्याङ्बो, अध्यक्ष (माके)÷ गंगा चापागाईं, उपाध्यक्ष (नेका)
एमाले ः टासी लामा, अध्यक्ष÷ सुनिता अधिकारी, उपाध्यक्ष
राप्रपा ः उदय सापकोटा, अध्यक्ष÷ कमला चापागाईँ, उपाध्यक्ष