
एमसीसीको फिर्ताको जोड दिदै ६ दलको मशाल जुलुस

चौतारा(फागुन –११)
साँझ चौतारामा नेकपा बिव्लव सहित ६ दलको संयुक्त आयोजनामा मशाल जुलुस गरेको छ ।
नेकपा,क्रान्तिकारी माओबादी, देशभक्त जनतान्त्रिक मोर्चा नेपाल, नेकपा माओवादी समाजबादी र नेकपा मालेको सहभागीमा मशाल जुलुस सम्पन गरेको बिब्लव नेतृत्वको नेकपाको जिल्ला सचिव धन बहादुर तामाङले जानकारी दिए ।