
एमाले राष्ट्रिय महाधिवेशनको लागी सिन्धुबाट काे काे परे प्रतिनीधि ? (नामलिष्ट सहित)

२८ कार्तिक
सिन्धुज्वाला, चौतारा ।
नेपाल कम्युनिष्ट पार्टी एमालेको १०औं राष्ट्रिय महाधिवेशनको लागी सिन्धुपाल्चोक जिल्लावाट प्रतिनीधि छनौट गरिएको छ ।
चितवनमा अागमी मंसिरमा हुने राष्ट्रिय महाधिवेशनको लागी सिन्धुपाल्चाेकबाट ३१ जना प्रतिनीधिहरु छनाैट गरिएकाे महाधिवेशनको प्रतिनीधि छनौट निर्वाचन समितिले जानकारी दिएको छ ।
प्रतिनीधि छनौट निर्वाचन समितिका अनुसार १०औं राष्ट्रिय महाधिवेशनका लागि छनाैट भएका प्रतिनिधि सर्वसहमत रूपमा भएका हुन् ।
प्रतिनिधि छनाैट परेका बढिजसाे जनप्रतिनिध छन् । माअाेवादीबाट गएका नेत्रप्रसाद दंगाल र चन्द्र धिमालकाेटी परेका छन् । धिमालकाेटी दलितबाट परेका हुन् ।
यी हुन प्रतिनिधि