मृगौला पीडित टिकामाईकाे उपचार गर्न सकस

भदाै ७, नवलपुर (सिन्धुपाल्चोक ) । जिल्लाकाे दक्षिण पश्चिम भेग इन्द्रावती गाउँपाउपालिका वडा न ४ बिमिरेकि दुवै मृगौला पीडित टिकामाई दाहालकाे उपचारमा समस्या देखिएकाे उनका परिवारले बताएका छन् । काेराेना भाईरसकाे प्रभावकाे कारण तथा अार्थिक समस्याले गर्दा उपचारमा समस्या भएकाे मृगौला पीडितका छाेरा लक्ष्मण दाहालले बताए । ५३ वर्षीय टिका माइकाे दुबै मृगौला फेल भइ मिति २०७७ असार १७ गते देखि काठमाडौं बानेश्वर स्थित भेनस हस्पिटलमा उपचार गराइरहेकाे उनका अर्का छाेरा लिलानाथले बताए । उपचारका लागि धेरै ठुलाे रकम अावश्यक परेकाले तत्काल उपचार गर्न कठिनायी भएकाे उनले बताए । अामाकाे उपचारकाे लागि सहयाेग गरिदिन समेत उनले देशविदेशका साथीभाईहरूलाई अाग्रह गरे । सहयाेगि मनहरुले निम्न व्यक्ति सङ्ग सम्पर्क गरि सहयाेग गरिदिन समेत अाग्रह गरेका छन् ।
देबेन्द्र प्रसाद दाहाल ९८५१०१३९०७
इन्द्रराज सापकाेटा ९८५११56496
कुमार दाहाल ९८४९३४५८८५
नवराज दाहाल ९८५१०८६६२१
इश्वर दाहाल ९८५१११९४३६६
साथै
बैंक: कामना सेवा विकास बैंक
खाता नं.: 11214100297599000001