बाह्रबिसे नगरपालिकाद्वारा बजार अनुगमन, छड्के जाँचमा अनियमितता

बाह्रबिसे नगरपालिकाले अाफ्नाे बजार भित्र अनुगमनलाई तिव्रता दिईएकाे छ । बजार क्षेत्र भित्र लकडाउनका कारण खाधान्न पसलहरूमा कालाे बजारीकाे अाशंका भएकाे जन गुनासाे अाए लगातै नगरपालिकाले बजार अनुगमन गरेकाे बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जाे शेर्पाले सिन्धुज्वालालाई बथाए । साे क्रममा केही पसल गाेधामहरूमा डेट एक्सपायर खाधान्नहरू, सामानकाे खरिद बिल विक्री बिल भर्पाई नभएकाे पाईएकाे उनले जानकारी दिए ।
त्यस्तै चण्डेश्वरी खाधान्न स्टाेरमा डेट सकेकाे चामल भेटीयाे र साे स्टाेरमा मल विक्री वितरण गर्दा उपभाेक्तालाई खाली पानामा लेखेर जालि विल दिइने गरेकाे पाईएकाे उनले जानकारी दिए । अनियमिता गर्ने माथि कारवाहीकाे लागि नगरले अावश्यक प्रक्रिया समेत थालेकाे उनले बताए ।

साे खाधान्न र कृषि सामग्री नगरपालिकाले उठाईएर नगरमा राखेकाे र साेकाे जानकारी जिल्ला प्रशासन कार्यलयलाई दिइसकेकाे र अावश्यक छानवीन गरि कालाबजारी नियन्त्रण गर्न आहवान गरिएकाे ।